Furniture Updates

जनकपुर फर्निचर सेन्टरद्वारा “शुभ विवाह फर्निचर प्याकेज २०८३” सार्वजनिक

प्रेस विज्ञप्ति
तत्काल प्रकाशनका लागि

 मिति: २०८२ साल चैत्र २८ गते (शनिबार) | 11 April 2026

जनकपुर फर्निचर सेन्टरद्वारा “शुभ विवाह फर्निचर प्याकेज २०८३” सार्वजनिक

विवाह फर्निचर प्याकेज रु. ४८,२५० देखि रु. ४,५२,७०० सम्म

जनकपुरधाम, नेपाल

जनकपुरधामस्थित प्रतिष्ठित फर्निचर ब्रान्ड जनकपुर फर्निचर सेन्टर (JFC) ले नवविवाहित जोडीहरूका लागि विशेष “शुभ विवाह फर्निचर प्याकेज २०८३” सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार विवाहको अवसरमा आवश्यक सम्पूर्ण फर्निचरलाई सहज, व्यवस्थित र किफायती रूपमा उपलब्ध गराउने उद्देश्यले विभिन्न बजेटअनुसारका प्याकेजहरू तयार गरिएको हो। यस योजना अन्तर्गत ग्राहकहरूले रु. ४८,२५० देखि रु. ४,५२,७०० सम्मका आकर्षक विवाह फर्निचर प्याकेजहरू छनोट गर्न सक्नेछन्।

विशेष रूपमा, प्रत्येक प्याकेजमा नवविवाहित जोडीहरूका लागि आकर्षक गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ। साथै, ग्राहकहरूको सुविधाका लागि १० किलोमिटर भित्र निःशुल्क डेलिभरी सेवा समेत उपलब्ध गराइएको छ।

उपलब्ध विवाह फर्निचर प्याकेजहरू

श्री प्याकेज

मङ्गलम् प्याकेज

सुन्दरम् प्याकेज

सङ्कल्प प्याकेज

पवित्र प्याकेज

सौभाग्य प्याकेज

आशीर्वाद प्याकेज

सौन्दर्य प्याकेज

सुहाग प्याकेज

स्वर्ण प्याकेज

समृद्धि प्याकेज

कल्याणम् प्याकेज

वैभव प्याकेज

शुभकामना प्याकेज

सन् १९९० देखि सेवा प्रदान गर्दै आएको जनकपुर फर्निचर सेन्टर लाई जनकपुरधाममा “Father of Furniture” को रूपमा समेत चिनिन्छ। कम्पनीले गुणस्तरीय काठ तथा मोडुलर फर्निचर उत्पादन गर्दै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

कम्पनीले थप जानकारी दिँदै, विदेशमा रहेका नेपालीहरूले पनि आफ्ना छोरी, बहिनी वा आफन्तका लागि विवाह फर्निचर प्याकेज उपहारस्वरूप अनलाइन बुकिङ मार्फत सजिलै अर्डर गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ।

ग्राहकहरूले आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत सेवा लिन सक्नेछन्:
�� Website: https://www.jfcjanakpurdham.com.np/
�� App: https://play.google.com/store/apps/details?id=jfc.online

सम्पर्क विवरण:

जनकपुर फर्निचर सेन्टर (JFC)  जनकपुरधाम, नेपाल  ९८००८००००८

Leave a Reply

Your email address will not be published. Required fields are marked *