Blog
जनकपुरधाम उद्योग वाणिज्य संघको ५८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाई तथा शुभकामना!
यस गरिमामय कार्यक्रममा फर्निचर एसोसिएसन, जनकपुरधामका अध्यक्ष तथा Janakpur Furniture Centre का निर्देशक श्री धर्मनाथ साह कलवारलाई फर्निचर व्यवसाय तथा उद्योग–व्यापार क्षेत्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानको उच्च सम्मानस्वरूप जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा Token of Love प्रदान गरिएकोमा हामी सम्पूर्ण Janakpur Furniture Centre परिवार अत्यन्त गौरवान्वित छौं।
यो सम्मान केवल उहाँको व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण फर्निचर व्यवसायी समुदायप्रतिको सम्मान पनि हो। आगामी दिनहरूमा पनि उहाँको नेतृत्वमा उद्योग, व्यापार तथा फर्निचर क्षेत्रले अझ उच्च सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🌸
– Janakpur Furniture Centre Family
#JanakpurFurnitureCentre #DharmanathSahKalwar b#FurnitureAssociation #Janakpurdham #JanakpurChamber #ProudMoment #TokenOfLove #BusinessLeadership

